बिहिबार , जेठ २१, २०८३

न्युज कारखाना
काठमाडौं, ३ माघ

नेपाल टेलिकमको मोबाइल सेवा मंगलबार अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् ।

उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको हो ।
साथै, टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर