बिहिबार , जेठ २१, २०८३

न्युज कारखाना
सिन्धुली, २९ पुस

एक किलो गाँजासहित धन कुमार वाईबा पक्राउ परेका छन ।

सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय वाइवा अवैध लागूऔषध गाँजा करिब १ किलो सहित प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुली प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर