बिहिबार , जेठ २१, २०८३

सुर्खेत, २८ पुस । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासहित थप ३ जना मन्त्रीले बिहीबार पद तथा गाेपनीयता शपथ लिँदैछन् । बिहीबार अपरान्ह ३ बजे प्रदेश प्रमुख तिलक परियारबाट उनीहरु पद तथा गाेपनीयताकाे शपथ लिने कार्यक्रम रहेकाे छ ।

माओवादी प्रदेश ईन्चार्ज कालीबहादुर मल्लका अनुसार माओवादीबाट दुई र एमालेबाट एक जना मन्त्रीले बिहीबार शपथ लिनेछन् ।मन्त्रालयकाे विषयमा छलफल सुरु भएकाे छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर