latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युयोर्क–अमेजनले १८ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने योजना बनाएको छ, जुन कम्पनीको इतिहासमा सबैभन्दा ठूलो संख्या हो । कम्पनी हाल लागत बचत गर्न संघर्ष गरिरहेको छ । विश्वव्यापी रूपमा १५ लाख मानिसहरूलाई रोजगार दिएको अमेजनले रोजगार कटौती कुन देशमा हुनेछ भनेर केही उल्लेख गरेको छैन् ।

अमेजन फ्रेस र गो र यसको मानव संसाधन डिभिजनलगायतका पसलहरूबाट धेरैजसो रोजगारी गुम्ने अनुमान गरिएको छ । बोस एन्डी जसीले कटौतीको लागि अनिश्चित अर्थतन्त्रलाई दोष दिँदै कम्प्नीले ‘धेरै वर्षहरूमा द्रुत रूपमा कर्मचारी हायर’ गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय