latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

उनी भन्छिन म बाच्न चाहान्छु Ganga Shrestha दुख पीडा जे आउँछ सहन्छु ?

दोलखा जिल्ला जिरी न.पा.8 निवासी श्री चन्द्र बा.श्रेष्ठ को नातिनी टीका बा श्रेष्ठ की छोरी वर्ष 16 की गंगा श्रेष्ठ को घुडा र कम्मर को बिच भाग बोन क्यान्सर भै जीवन र मरणको दोसाँधमा भक्तपुर क्यान्सर हस्पिटल मा छट्पटाई रहेको हुँदा उहाको पारिवारिक आर्थिक अबस्था अतेन्तै नाजुक र रिन पान गरेर बचाउदै आउदा पनि धान्न गाह्रो भयको कारण यहाँहरुको थोरै सहयोगले उनको उपचार मा राहत हुने

भएको ले देश तथा विदेश मा रहनु हुने सम्पूर्ण मनकारी नेपाली दाजुभाई तथा दिदीबहिनी साथै बुबा आमा हरु मा उनी क्यान्सर पीडित गंगामाया श्रेष्ठ लाई बचाउन सबै सबै मनकारी मन हरु समक्ष सहयोग को अपेक्षा गर्दछु स्वयम् पीडित गंगा श्रेष्ठ सङ्ग कल भिडियो कल सम्पर्क नम्बर मा सिधै सम्पर्क गरि सिधा पीडित लाई सहयोग गर्न सक्नु हुनेछ भन्ने विनम्र अनुरोध गर्दछु

सम्पर्क नम्बर ÷पीडित गङ्गा माया श्रेष्ठ
+977-9809600829
बुबा टीका बहादुर श्रेष्ठ
+977-9823106876
मनकारी ईच्छुक हुनुभयमा बुबा टिकाबहादुर श्रेष्ठ खाता नम्बर 00801137SA प्राइम बैंक

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय