latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्यूज कारखाना
काठमाडौं, १२ पुस

नेपाल राष्ट्र बैँकले मंलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी ३३ पैसाले ओरालो लागेको छ । अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५५ पैसा तोकिएको छ । सोमबार भने अमेरिकी डलर स्थिर थियो ।

युरोपियन युरो एकको खरिद १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा करिब १ रुपैयाँले युरोपियन युरोमा ओरालो लागेको छ । यसको सोमबार खरिद १४० रुपैयाँ ४३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४ पैसामा भइरहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८ पैसा र बिक्रीमा २४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

कतारी रियाल स्थिर छ । यसको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९० पैसा र बिक्रीमा १६ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४९ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ५८ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय