latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
काठमाडौं, ७ पुस

राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहिबार अमेरिकी डलरको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २० पैसा र विक्री दर १३२ रुपैयाँ ८० पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको थियो।

यता, युरोपियन युरोको मूल्य एकको खरिद दर १४० रुपैयाँ ३३ पैसा विक्री दर १४० रुपैयाँ ९७ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा र विक्री दर ८८ रुपैयाँ ६५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०८ पैसा र बिक्री दर ९७ रुपैयाँ ५३ पैसा, सिंगापुर डलर एकको खरिद दर ९७ रुपैयाँ ७९ पैसा र विक्री दर ९८ रुपैयाँ २४ पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिद दर १० रुपैयाँ ०४ पैसा र विक्री दर १० रुपैयाँ ०९ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९६ पैसा र बिक्री दर १९ रुपैयाँ ०४ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्री दर ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २९ रुपैयाँ ७९ पैसा र बिक्री दर २९ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय