latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौ । मेरो छोरा थियो तर कहाँ गयो ? जिवितै भए त फर्केर आउँथ्यो होला तर फर्केर नआएपछि अब आश छैन भन्दै रोएका थिए बुवा आमा । तर बुवा आमाले यस्तो भनेको भिडियो सार्वजनिक भएपछि उनीहरुका छोरा घरमै आइपुगे ।

अहिले उनका बुवा निकै खुसी छन् । छोरा होइन अहिले मेरो भगवान फर्केर आए । आमा प्यारालाइसिस भएर हिडडुल गर्न नसक्ने अवस्थामा थिइन् । श्रीमतीको सेवामा लागेका बुवा पनि निकै अस्वस्थ्य देखिन्थे ।

परिवारमा अब कोही सहारा छैन । श्रीमतीको सुसार गर्दै बसेको छु । एउटा छोरा थियो । तर दुई वर्ष देखि उनी सम्पर्क विहिन भएका थिए । एउटै छोरा पनि सम्पर्क विहिन भएपछि आमाबुवा निकै चिन्तामा थिए ।

आमा हिडडुल गर्न समेत गर्न नसक्ने अवस्थामा थिइन् । बुवा पनि अस्वस्थ्य अवस्थामा भिडियोमा देखिइन् । उनीहरुको छोरा अजय गुरुङ घर फर्केर आए । अहिले छोरा घरमा आएपछि परिवारमा खुसी फर्किएको छ ।

वृद्ध बुवा आमाको खुसी फर्किएको हो । उनले आफु चाहेर सम्पर्क विहिन नभएको बताए । अजयले आउँछु भन्दा भन्दै त्यस्तै भयो, उनले भने, भिडियो देखेपछि फर्केर आएँ । उनले गलत संगतमा परेका कारण घर छोडेर हिँडेका थिए ।

घर छोडेर हिँड्दा उनी कसैको प्रेममा परेका थिए । केटा साथी पनि थिए । प्रेम सफल भएन साथीले पनि राम्रो कुरा सिकाएनन् । आमा मनमाया हिडडुल समेत गर्न सक्दिनन् ।
भिडियो हेर्न येहा किलिक गर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय