latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, २ पुस
यस वर्ष अमेरिकामा एक तिहाइभन्दा बढी मृत्युदण्ड अत्यधिक समस्याग्रस्त रहेको एक नयाँ रिपोर्टले देखाएको छ।

मृत्युदण्ड सूचना केन्द्र (डीपीआईसी)ले २० मध्ये सातवटा मृत्युदण्डको प्रयासलाई समस्याग्रस्त वा अत्याधिक समय लागेको जनाएको हो ।

एउटा घटनामा अलाबामाका जल्लादहरूले आइभी लाइन तय गर्न तीन घण्टा लगाए, जसलाई अमेरिकी इतिहासमा सबैभन्दा लामो घातक सुई मानिएको छ ।
वर्षभरी ६ राज्यमा कुल १८ जनालाई मृत्युदण्ड दिइएको थियो । जुन हालैका वर्षहरूमा सबैभन्दा कम संख्या हो। ‘सबै सूचकहरूले मृत्युदण्डमा निरन्तर गिरावट आएको संकेत गर्दछ’, डीपीआइसीका कार्यकारी निर्देशक रोबर्ट डनहमले भने।

चार राज्यहरू इडाहो, ओहायो, टेनेसी र दक्षिण क्यारोलिनाका अधिकारीहरूले फाँसीको प्रोटोकलहरू पूरा गर्न नसकेपछि मृत्युदण्डलाई रोकिनुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय