latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ १ पुस

सुन्दरबजार नगपालिका-२ मा नौ लाख रुपैयाँको लागतमा सिँढी बाटो निर्माण गरिएको छ । वडाभित्रका बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्ने उद्देश्यले संघ र वडा कार्यालयको ५०/५० प्रतिशतको लागतमा वडा नं. २ को देउरालीदेखि नाँउदी र पाउँदी खोला सम्म पुग्ने सिँढी बाटो निर्माण भएको वडा कार्यालयले जनाएको छ ।

सिँढी १५० सेन्टिमिटर चौडाई र ५३० मिटर लम्बाई रहेको छ । सिँढी निर्माणपछि गाँउका स्थानीयलाइ गाउँबेसी गर्न तथा हिँड्डुलमा सहज हुने वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । सिँढी निर्माण कार्य सम्पन्न हुन अझै १० दिन लाग्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । सिँढी निर्माण योजनामा स्थानीय ९० जनाले १५ दिनको रोजगारी पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय