latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

एजेन्सी
मस्को, २४ मंसिर
मस्कोको छेउमा रहेको एउटा प्रमुख सपिङ कम्प्लेक्समा भीषण आगलागी हुँदा कम्तिमा एक जनाको मृत्यु भएको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ । आगलागीको भिडियोमा विशाल मेगा खिम्की मलमा विस्फोट भएको देखाइएको छ।

आगलागीबारे अनुसन्धान भइरहेको छ । विद्युतीय त्रुटीले आगो लागेको हुन सक्ने प्राम्भिक अनुमान गरिएको छ । दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको आपत्कालीन मन्त्रालयले जनाएको छ । आगलागीबाट ३२ देखि ४८ करोड डलर क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय