latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, २३ मंसिर

पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको बिहीबार बसेको सञ्चालकक समितिको बैठकले ०७८-७९ वर्षको संचित नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत करसहित लाभांश दिने भएको छ।

साथै कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएसँगै लाभांश वितरण गर्ने उक्त बैठमा निर्णय भएको हो ।

कम्पनीको हालको चुक्ता पुँजी ९६ करोड २५ लाख रहेको र उक्त चुक्ता पुँजीको नगद लाभांश ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय