latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

रुपन्देही जिल्ला तिलोत्तमा नगर पालिका वडा नं. ८ भुल्केमा रहेको एउटा सानो झुपडी घरको छानो मुनी दुई बुढाबुढी बस्छन् आमाको प्यारालाइसिस भएर एकहर म’ रिसकेको छ भने जालीवाला खाटमा सुतेर क’ष्टले बाँकी जिन्दगी घु’ चट्दै छन । बिरामी भएर लखतनान परेका आमाका श्रीमान मनबहादुर गुरुङ्गले कसरी गरेकाछन् होला बुढी र आफ्नै रेखदेख शब्दमा अभिव्यक्त गर्न समेत सकिदैन ।

डोरीले बाँ’ धिएको हात र खुट्टाको भागमा गि’ डिएको र पुरै घा’ उ भएको अवस्था छ । नबाँधेको अवस्थामा एकहर चल्ने आमाले पुरै समान च्यात्ने हुँदा यस्तो गर्न परेको उनका श्रीमान मनबहादुर गुरुङ्ग बताउँछन् ।

अहिले तिर्खा लाग्दा पानी दिने पनि कोही छैनन् एउटा छोरा थिए तर आमा बि’ रामी भएपछि घर छोडर निस्केका मेरे ज्यूँदा थाह छैन । ज्यूदो भए त आउँथ्यो होला सायद उ छैन होला भन्दै मनबहादुर गुरुङ्ग बा धरर रुँदा मन आफै भ’ त्केर आउँछ ।

बुढीको स्याहार सुसार गर्दा गर्दै मनबहादुर बा आफै बिरामी भैसकेका छन तर उनको उपचारको बारेमा केही हुन सकेको छैन ।

देख्दै आँशु खस्ने अवस्थाको यी आमाबाबालाई झण्डै १ लाख बराबरको नगद तथा आवश्यक सामान सहित सप्तरंगी संसारका रेशम बोहोरा लगाएतको टिमले सहयोग गरेको छ । सहयोगीहरुको विवरण सहित यो परिवारको कथाको भिडियो सप्तरंगी संसारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय