latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, २१ मंसिर

प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका सात सय ९० पुरुष उम्मेदवारमध्ये पाँचजना विजयी भएका छन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका हुन् ।

कतिपय राजनीतिक दलका बागी उम्मेदवार स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका छन् । स्वतन्त्र विजयी हुनेहरूमा मोरङ ५ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेशकुमार सिंह, रौतहट २ बाट किरणकुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी स्वतन्त्र रूपमा निर्वाचित भएका हुन् ।

देशभर महिला पुरुष गरी आम निर्वाचन २०७९ मा आठ सय ६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ७७ जना महिला स्वतन्त्र उम्मेदवारमध्ये सबै पराजित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय