latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, १८ मंसिर

काठमाडौंको मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमा खाल्डो खनिएकाले सो क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । सडकको एक लेन खाल्डोले ढाकेका कारण सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै लाजिम्पाटस्थित सांग्रिला होटेलबाट रानीबारीतर्फ जाने मोडमा पनि खानेपानीको पाइप लाइनका लागि खाल्डो खनिएको छ । उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न चालक ट्राफिक प्रहरीले आग्रहसमेत गरेको छ । हाल विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सामान्य तवरले चलिरहेका पनि ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय