latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नयाँ दल दर्तापछि रामकुमारी झाँक्री भन्छिन्: बल्ल पार्टी एकताको आधार तयार भयो

नेकपा एमाले समाज`वादीकी नेत्री रामकुमारी झाँक्रीले बल्ल पार्टी एकताको आधार तयार भएको बताएकी छिन् । बुधबार निर्वाचन आयोगमा एमाले समाज`वादी दर्ता गरेपछि सञ्चार`कर्मीलाई प्रतिक्रिया दिँदै पार्टी एकता`को ढोका बन्द नभएको बताइन् ।

झाँक्रीले भनिन्– ‘एउटै पार्टीमा पनि के एकता ? बल्ल दुईटा पार्टी भयो अब पो एकताको आधार तयार भयो । दुईटा पार्टीको स्टा`टसमा एक`ताको सम्भावना त जहिले पनि रहन्छ ।

निर्वाचन अगाडि, निर्वाचन पछाडि, तत्काल वा एक महिना`पछि वा दुई महिना`पछि जहिले पनि सम्भा`वना रहन्छ । हामी एकता`बद्ध नेकपा एमाले नै चाहन्छौँ तर एमाले समाज`वादी दर्ता गरेपनि यो हाम्रो बाध्यताको उपज हो ।’

उनले पार्टीमा शृङ्खला`बद्ध ढंगले का`रवाही गरेर बस्नै सक्ने अवस्था नभए`पछि बाध्यात्मक रुपमा नयाँ पार्टी निर्माणको कदम चाल्नुपरेको उल्लेख गरिन् । उनले पार्टी एक`ताको संभावना नटरेको दावी गरिन् । – रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय