latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

यस बर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ हाँस्य कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले कलाकार केसीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रदान गर्नेछ ।

हाँस्यब्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशिल प्रतिभाहरुमध्येबाट एक जनाको छनोट गरि यो पुरस्कार प्रदान गरिदै आएको गुठीले जनाएको छ ।

कलाकार केसीले यो पुरस्कार प्राप्त गर्दा आफूमा अझै दायित्व थपिएको बताउ । उनले भने–‘आगामी दिनमा यो सम्मानको मान बढ्ने काम गर्दै आफ्नो कलाकारिताको माध्यमबाट दर्शकहरुलाई अझै मनोरञ्जन प्रदान गर्नेछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय