बिहिबार , जेठ २१, २०८३

न्युज कारखाना
काठमाडौं, ११ मंसिर

प्रतिनिधि सभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसले फेरि अग्रता लिएको छ। प्राप्त पछिल्लो मतपरिणाममा नेपाली काग्रेसका सह–महामन्त्रीमहेन्द्र यादवले नेकपा एमालेका सचिव रघुवीर महासेठलाई ७ सय २२ मतले पछि पारेका छन्।

यादवले २७ हजार ४ सय २३ मत ल्याएका छन् भने महासेठले २६ हजार ७ सय १ मत पाएका छन्। धनुषाका अन्य ३ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर