latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

न्युज कारखाना
उदयपुर, १० मंसिर

करदाता सेवा कार्यालय उदयपुरले वर्षभरी धेरै कर तिर्ने दुई उत्कृष्ट करदातालाई सम्मान गरेको छ । सेवा कार्यालयले ११ औं राष्ट्रिय कर दिवसको अवसरमा

सिद्धिचरण मल्टीपर्पोज प्रालि र एसके ट्रेडर्सलाई सम्मान गरेको हो ।

 

सेवा कार्यालयका अनुसार सिद्धिचरण मल्टीपर्पोजले एक वर्षमा ४५ करोड ४१ लाख कारोबार गरेर ६४ लाख ३२ हजार कर दाखिला गरेको छ ।

एसके ट्रेडर्सले ३४ करोड ९३ लाख कारोबार गरेर ३७ लाख ३० हजार कर तिरेको करदाता सेवा कार्यालयका सूचना अधिकारी रेक मगरले जानकारी दिए । बढी कर तिर्ने सिद्धचरण मल्टीपर्पोजका संचालक घिरज खड्का र एसके ट्रेडर्सका संचालक सुरेन्द्र गुप्तालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय