latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

माटो मुनी वर्षौं अघिको यती धेरै सुनका सिक्का भेटियो !

आफ्नो देशको गौरव’शाली इति’हासका बारेमा जान्दा सबै रोमाञ्चित हुने गर्दछन् । अझ इति’हासमा सुनको सिक्का’ले भरीएको गाड’धन भेटिएको भए प्रसंग निकै रो’चक हुन्छ । यस्तै भएको छ, इजरायलमा ।

इजराय’ल पुरावशेष प्राधिक’रण (इजरायल एन्टिक्विटिज अर्थरिटिज)ले सार्व’जनिक गरेको सु’चना अनुसार यस देश’का केहि स्वयम्से’वक युवाले हजारौ बर्ष पुरानो खजा’नाको खोज गरेका छन् । उक्त खजानामा सयौं बर्ष पुरानो सुन’को सिक्का रहेको छ ।

भेटिए’को सुनको सिक्का’को मात्रा निकै धेरै रहेको खबर बाहिरिए पनि कति मात्रामा सिक्का थिए भन्नेबारे भने सुचना सार्व’जनिक गरिएको छैन । भेटिएको सुनको बो’रामा ४२५ भन्दा बढि सि’क्का रहेको बताइएको छ ।

सयौं बर्ष पहिले कसै:ले एक मैदानमा निकै गहिरो खाल्डो खनेर गाडेको अवस्थामा रहेको सुनको सिक्का’लाई इजरा’यलका युवा स्वयम्सेवकले उत्खनन गरेका हुन् । खजाना फे’ला परेसंगै सिक्का’को अध्ययन थालिएको छ । – खबर हब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय