latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

बुढा साटेर फरार भएको श्रीमती मिडियामा,अझै अन्तिम पटक साटिने(भिडियो सहित)

काँचो प्याज खानुका यस्ता छन् फाइदै फाइदा – सबैले एकपटक पढ्नुहोस्

काँचो प्याज खानुका यस्ता छन् फाइदै फाइदा – सबैले एकपटक पढ्नुहोस्

भान्सामा दैनिक रुप:मा प्याज प्रयोग हुन्छ। कति:पयले तरकारी–अचारमा प्याज हाल्छन् त क’तिले सलादको रुपमा काँ’चै खान मन पराउँछन्।

खासमा प्याज काँचै खा’नु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरा:मीबाट बचाउन सहयो’ग पुग्छ। साथै तपा’ईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ।

यस्ता छन् काँचो प्याजका खास ५ फाइदा

– प्या:जमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटा’सियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरो’गी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँ’चो प्याज खाँदा पाच’न शक्तिमा सहयोग पुग्छ।

-श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ। प्याजले शरीरमा रक्तसञ्चार प्रवाह निय’मित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ।

– काँचो प्याजले एन्टिब्याक्टेरि’याको पनि काम गर्छ। यसले हाम्रो शरीरमा ब्याक्टे’रिया र भाइरसलाई’ बढ्न दिँदैन। साथै रु’घा लाग्नबाट पनि हामीलाई बचाउँछ।

– लूबाट बच्न पनि प्या’ज अचूक औषधि हो। गर्मीमा लामो यात्रामा निस्किनु छ भने सलाद’को रुपमा खा’नासँग काँचो प्याज अवश्य खानुस्। यसले शरीरमा पानीको कमी हुन’बाट पनि बचाउँछ।

– दिउँसोको खा’नाको साथमा काँचो प्या’ज नियमित खाने गर्नाले रगतमा सुगरको मा’त्रा बढ्न दिँदैन। यस’ले शरीरमा क्यान्स’रजस्तोे घातक रोगका लागि सेलको वि’कास हुनबाट रोक्छ।

-काँचो प्याज अनुहा’रका लागि पनि उपयो’गी हुन्छ। काँचो प्याज लगाउने हो भने केही समयमै अनुहार’को दाग हटेर जान्छ। साथै काँचो प्याजको सेव’नले शरीर’मा ब्लड सर्कुले’सन बढाउँछ र शरी’रमा भएको ड्यामेज सेल रिपेयर गर्न मद्दत पुग्छ। – नवभारत टाइम्सबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय