latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

सर्वोच्चको फैसलाः लोकसेवालाई परिक्षा लिने वाटो खुल्यो
काठमाडौं, ७ भदौं

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी फैसला सुनाए पछि लोकसेवा आयोगलाई परिक्षा लिने बाटो खुलेको छ।

कर्मचारी समायोजनविरूद्ध दर्ता भएका ९९ रिटमा संवैधानिक इजलासले फैसला सुनाए पछि लोकसेवा आयोगलाई परिक्षा लिने र कर्मचारी समायोजनको बाटो खुलेको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले लोक सेवासँग सम्बन्धित मुद्दा खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलका अनुसार लोकसेवा आयोगको परीक्षा रोक्नू भनी जति पनि रिट निवेदन दर्ता भएका थिए, ती सबै खारेज हुने आदेश भएको छ । उनका अनुसार सर्वोच्चको आदेशसँगै लोकसेवा आयोगलाई यसअघि रोकिएका सबै विज्ञापनको प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय