latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

छोरी पाउने आशामा १३ जना छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म हामी रोकिँदैनौं’

एजेन्सी/ शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्मा’उने आशा’मा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो ला’गि रोचक त छ नै नेपाली स’माजमा यस्तो घटना विरलै सुन्न पाइन्छ ।

ब्राजि’लका एक दम्प’त्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । । यी दम्पत्ती’का सबै छो’राहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।

फुटबलका पारखी ४० वर्षीया यी छो’राहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडी’हरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जू’सिसिलेडीले छोरी नजन्मा’एसम्म आफूहरु नरोकिने बता/एका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छो’रीको नाम पनि जुराइ’सकेको बताएका छन् ।

यो सिलसिला १३ औं सन्तान भएप’छि पनि जारी छ । दम्पत्तीका सबै छोराहरुको नाम अंग्रे’जी अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अ’मेरिकी फुटबल खेलाडी’ हरुको नाममा राखेका छन् । दम्पत्तीले अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राखेका छन् ।

यो परिवार ब्राजि’लको कानसिका’ओको कोटी इला’कामा बस्ने गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एक’पटकमा उनले एक कि’लो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट म्या’क्रोनी बनाउने गर्दछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय