latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

जनावरले पनि एकले अर्को जनावरको ज्यान यसरी बचाउदा रहेछन् (हेर्नु’होस् यो अनौठो भिडियो)

जनावर बहुकोषीय शरीर भएका तथा जन्तु जगत अन्तर्गत पर्ने जीवित प्राणीहरू हुन् । जीव विज्ञानले मानिसलाई पनि जन्तु जगत अन्तर्गत राखेता पनि सामान्यतया यस अन्तर्गतका अमानवीय प्राणीलाई मात्र जनावर भनिन्छ ।

जनावर विभिन्न किसिमका हुन्छन् , कुनै साहाकरी त कुनै मांसाहारी । सहकारीले मासुजन्य खाने कुरा केही पनि खाँदैन । मांसाहारी जनावर भने अन्य जनावर सँग निर्भर रहनुपर्ने हुन्छ । अर्को जनावरको जीवन समाप्त गरेपछि मात्र मांसाहारी जनावर बाँच्न सक्छ ।

मांसाहारी जनावरले अरु जनावर छेउमा परेपछि त्यसलाई नै आहार बनाई हाल्छन् । तर कतिपय अवस्थामा भने अरू जनावरको संरक्षण पनि गर्ने रहेछन् ।

यो देखिएको तस्बिरमा गाईको सानो बाच्छो जंगलको राजा सिंहको छेउमा उभिएको छ । अरु सिंह बाट बाच्छोलाई जोगाई रहेको दृश्य देख्न सकिन्छ । यसलाई पनि एउटा अनौठो रुपमा लिन सकिन्छ ।

यो दोस्रो तस्बिरमा भालुले कागलाई उद्दार गरेको छ । पानीमा डुबेको अवस्थामा भालुले देखे पछि उक्त कागलाई आफ्नो मुखले पखेटा मा चेपेर बाहिर निकाल्छ र भालू आफ्नो बाटो तिर लाग्छ ।

यो तेस्रो तस्बिरमा जेब्रा पानीमा फसेको देखना सकिन्छ । पानीमा फस्ने बितिकै गोहीले उक्त जेब्रा को बच्चालाई आक्रमण गर्न थाल्छ । बाहिर निस्कने जाति प्रयास गरे पनि कामयाबी हुन सक्दैन । त्यतिकै मा अरु जनावर आएर गोहीलाई भगाएर जेब्रा को उद्दार गर्छन् ।

उक्त दृश्यहरु सहितको दृश्य हेर्न भिडियो हेर्नुहोला ।यहाँ थिचेर भिडियो हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय