latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

कस्तो अचम्म– बाइक चलाउदै दुवै हात छोडेर बाँसुरी बजाउदै संसार चकित पार्दै यी युवा (भिडियो अन्त्यमा छ हेर्नु’होस)

तपाईलाई बाइक चला’उन आउछ ? वा तपाईको परिबारमा कुनै १ जनालाई त अबश्य बाइक चलाउन आउछ होला नी ? हैन र ? हो आज हामी यसैबारे अचम्म’को कुरा गर्दैछौ । कुरा हो नु’वाकोटका यि युवाको जो संगीत सि’काउदै आफूलाई यस क्षेत्रमा स्था’पित गर्न पनि चाहन्छन ।

यिन’को कला थाहा पाउदा जो कोही पनि अ’चम्म पर्छन । यिनको नाम हो रुपक बासुरी, बा’सुरी बजाएरै आफनो छुट्टै अस्तित्व या भनौ पहिचान बनाएका कारणले यिनले आफनो थर पनि बासु’री राखेका छन ।

यिनको अचम्म:को कला के छ भने यिनी बा’ईक चलाउदै संसारमै कसैले नगरेको काम बासुरी बजा’एर गिनिज बुकमा नाम लेखाउने तयारीमा पनि छन । त्यसैले अहिले हामीलाई पनि डेमो देखाएर चकित पारेका छन । तपाईले यो भिडि’योमा पुरा हेर्न पनि स’क्नुहुन्छ कि यिनी के सम्म गर्न सक्छन भनेर ।

भिडियो हेर्नुहोस…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय