latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

नेपालको प्रचार गर्ने भारतीय युवतीको अनौठो तरिका, भिडि’यो भयो भा’ईरल (भिडियो सहित)

दुई दिनयता सामा’जिक सञ्जालमा एउटा भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवाल’ले पोस्ट गरेको यो भिडि’ओ नेपालका बारेमा छ।

मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समय’देखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।

 

उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपा’ल घुम्न बोलाउँदा-बोलाउँदा वाक्क भइ’सकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कार’ण यहाँ’हरूसँग बाँड्दै छु।’

उनले आफ्नो भिडि’ओ अन्तिमसम्म हेर्न पनि भनेकी छन्। किनकी यो भिडिओ उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ। यसको पूरा कु’रा बुझ्न पूरा भिडि’ओ नै हेर्नुपर्नेछ।

मानसी धेरै अवार्ड पाउने मोटिभेस’नल स्पीकर हुन् जो टेड-एक्स लगायत कार्यक्र’मकी वक्ता पनि हुन्। मानसी’को नेपाल प्रचार गर्ने यो अनौठो तरिका धेरैले मनपराएका छन् । – सेतो पाटी

यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय