latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

फेसबुकमै बालेन र हर्क साम्पाङको जुहारी, एक अर्कालाई यति सम्म भन्न भ्याए
काठमाडौं महा’नगरपालिकाका मेयर बालेन शाह र धरान उप’महानगरका मेयर हर्क सम्पाङबीच सा’माजिक सञ्जालमा घोच’पेच भएको छ ।

सम्पा’ङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस ले’खेका थिए ।उनको पोष्टमा बालेनले प्रति क्रिया दिएका छन् । उनले सम्पा’ङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपा:ईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जिते’को हो नि !’

हालै काठ’माडौं आएका मेयर सम्पा’ङले सडकमा थुप्रिएको फोहोर’बाट पनि अभि’व्यक्ति दिएका थिए । धरान नै सफल लागे’को भन्दै उनले काठ’माडौंको विजोग देख्दा श्रम’दान गर्न मन लागेको बताए’का थिए । – अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय