latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

अटो चलाएरै पबित्राले ठडाइन् ३ तले बिल्डिंग घर (हेर्नुहोस् भिडियो सहित)

यतिबे’ला हामी सिन्धुली जिल्लाको धि’माल गाउबाट यो खबर प्रस्तुत गर्दैछौ, जहा गाउमै पहिलो’पटक अटो ल्याएर र चला’एर लाखौ आम्दानी गरेकी पबित्रा फुया’लको बारेमा कुरा गर्दैछौ ।

गाउमा गाउ’लेले त के भने के भन्न बाकी राखेर तर यि’नलाई आफनो परिबार र श्रीमा’नको साथले सधै हौसला’नै दिईरहयो । कहिले पनि यिनको पाइला आफनो लक्ष्य र कामबाट एक इन्च पनि डगम’गाएन, सधै“ एकत्रित भएर लागिन र आज यसरी यो ठा’उमा पुग्न सकिन ।

महि’नाको करिब डेढ लाख हारा’हारीमा कमा’उने पबित्रा एकदमै स्वच्छ हृदय र मेहनती स्वभा’बकी छिन त्यसैले त गाउमा बिलि’डङ घर ठडाएर बसेकी छिन ।

सुरु’सुरुमा त गाउलेले कुरा काट’दा धेरै रोईन तर अहिले बा’नी पर्यो सबैको साथ र पे्रर’णाले अघि बढन झन मदत गर्यो यिनलाई । सधै दुख’मात्र आउने हाम्रो समा’जमा यि महिला’को यो प्रेरणा’दाययी जिबनको दखद कथाले सायद सबैको मनमा हौस’ला र उर्जा जगा’उनेछ । (ओएस नेपाल) भिडियो हेरौ…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय