latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

ईनारमा खसेर अड्कीएको यति ठूलो सर्पलाई यस्तो खत’रा मोलेर उद्धार गरिन् यि युवतीले (भिडियो)

भारतकी सर्पमित्रा नि’र्जारा एक साहा’री महिला हुन् । कसैका घरमा, कटेरामा कर्त सर्प देखिए भने मानिसहरुले उनको सहायता खोज्छन् ।

उनी स’र्प समात्न खप्पिस छिन् । कसै’को घर गोठ र टोलमा सर्प देखिए उनको मोवाइ’लमा घण्टी बच्छ । अनी उनी र्दौडिँदै सर्पको उद्धा’र गर्न पुगिहाल्छिन् ।

यसैबिच हालै सोनाली भिलेजमा भयं’कर ठूलो नाग कुवामा खसेर फसे’पछि स्थानीयले गरेको आग्रहमा सर्पमित्रा निर्जा’रा आफ्नो घरबाट २२ किलोमिटरको दुरी पार गरेर सोनाली भिलेज पुगेर कुवामा फसेको अन्दाजी ५ वर्षको नागको उद्धा’र गरेकी छिन् ।

उक्त दृश्य हेर्न’का लागि ठूलो संख्यामा मानिसहरुको भि’ड लागेको थियो । हेर्नुहोस् भिडियो….

ईनारमा खसेर अड्कीएको यति ठूलो सर्पलाई यस्तो खत’रा मोलेर उद्धार गरिन् यि युवतीले (भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय