latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

यि चर्चित पत्रकार, जसले लिए भैँसीको अन्तरवार्ता, भिडियो बन्यो भाइरल (हेर्नु`होस् भिडियो)

तपाईले कहिल्यै भैँसीको अन्तर’वार्ता लिएको देख्नु वा सुन्नु भएको छ ? त्यो पनि राष्टिय मिडियामा बाट ? पाकिस्तानका एक पत्रकारले भैँसीको अन्तर’वार्ता लिएपछि उनी भाइरल बनेका हुन् ।

यो घटना भने केही वर्ष अघिको हो । पाकिस्तानका लोकप्रिय न्युज च्यानल जी टिभीका संवाददाता अमीन हफीजले यस्तो अनौठो काम गरेसँगै उनको चर्चा थप चुलिएको थियो ।

पाकिस्तानको लाहौरमा सडकमा मानिस आवत जावत को लागि आकाशे पुल बनाइएको र उक्त पुलबाट गाई भैँसीहरु पनि ओहोर-दोहोर गर्दै आए’कोमा सोही विष’यमा संवाद’दाता अमी’नले एक रिपोर्ट तयार पार्ने क्रममा भैसीलाई माइक नजिक राखेर पुलको सिढी चढ्न र ओर्लन सजिलो भयो वा मुस्किल सोधेको बताइ’एको छ ।

उक्त भिडियोमा भैँसीले टाउको हल्लाएर सिढी चढ्नु र ओर्लनु सजिलो विषय नभएको प्रतिक्रिया दिएको रिर्पोटमा उल्लेख गरिएको छ । भैंसीको भाव लाई बुझे झै गरेर ओर्लन उक्लन असहज रहेको रिपोर्टर ले बताए । हेर्नुहोस् भिडियो….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय