latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बुढा आमाबुवाको जीवन-भरको बचत २ करोड रकम सबै चोरेर भागेकी छोरी ३ वर्षमा घर फर्किंदा…

८० वर्षका पिता र ७० वर्ष’की आमा । उनीहरुले जीवनभरको कमाइ बचत गरेर बैंकमा राखेका थिए । बुढा माता’पिताको बैंकमा १ लाख ३० हजार पाउण्ड (२ करोड रुपैयाँ) थियो ।

वृद्ध दम्पती २०१७ मा युरोप घुम्न गए । यही बेला उनकी छोरीले उनी’हरुको सबै पैसा क्रे’डिट कार्डको माध्यमबाट चोरेर भागिन् । ३ वर्षपछि ती छोरी घर फर्किइन् तर माता’पिताले उनलाई माफ गरेको बताएका छन् ।

डेलीमेल काअनुसर ३६ वर्षकी मेलि’सा फोर्डहेमले आफ्ना माता’पिताको सबै बचत चोरेर भागेकी थिइन् । त्यस’पछि उनलाई ३ वर्षको जेल सजा’य सुनाइयो । रिपोर्ट अनुसार मेलिसाले मातापि,ताको बैंक खाता र क्रेडिट कार्यबाट गरी उनी’हरुको भएजति सबै पैसा चोरेकी थिइन् । नोभेम्बर २०१७ मा उनलाई ३ वर्षको जेल सजा’य सुनाइएको थियो ।

सुनुवा’इको क्रममा करिब १ दर्जन चोरी र फ्रड’मा संलग्न भएको स्वी’कारेकी मेलिसा अहिले सजाय पूरा गरेर बाहिर निस्कि’एकी छिन् । मेलिसाका माता’पिताले उनी जेल गएपछि उनमा धेरै सुधा`र आएको भन्दै उनलाई माफ गरे’को बताएका छन् ।

उनका पिता ८३ वर्ष’का टेरेन्स र आमा ७३ वर्षकी एलि’जाबेथले उनी फरक व्यक्ति भएर फर्कि’एको बताएका छन् । युरोप गएका उनका माता’पिताले स्पेनमा क्रेडिट कार्डबाट पैसा नि’काल्न खोज्दा आफ्नो खातामा पैसा नभएको पत्तो पाएका थिए ।डिसी नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय