latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दक्षिणकी अभिनेत्री तमन्ना भाटिया फिल्मसँगै आफ्नो लु’क्सका कारण चर्चामा रहन्छिन् । तमन्ना अहिले आफ्नो स्व’यम्बरका बारेमा गरेको घोषणाका कारण पनि चर्चामा छिन् । उनले आफ्नो स्व’यम्बरमा यी तीन स्टारलाई बोलाउने बताएकी छन् ।

एक अन्तर्वार्तामा तमन्नाले आफ्नो स्व’यम्बरमा ऋतिक रोशन, विक्की कौशल र प्रभासलाई बोलाउने चा’हना रहेको बताएकी छन् । उनले आफू ऋतिक रोशनको फ्यान भएको पनि पुष्टि गरेकी छन् । अन्नपुर्ण पोष्टमा खबर छ । उनीसँग स्क्रि’न से’यर गर्ने इच्छा व्यक्त गर्दै तमन्नाले भनेकी छन्, ‘ऋतिकसँग फिल्म गर्न पाए मेरो पुरानो पोलिसी तो’ड्न तयार छु ।’

 

तमन्नाले ऋतिकसँग भएको आफ्नो भेटघाटका बारेमा पनि खु’लेर कुरा गरेकी छन्। भेटमा उनले ऋतिकसँग तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट पनि गरेकी छन् । तमन्ना छिट्टै बलिउड फिल्म ‘बोले चु’डियाँ’ मा देखिने छन् । फिल्ममा उनीसँग नवाजुद्दिन सिद्धिकी लिड रोलमा छन् । तमन्ना तेलुगु फिल्म ‘सिटीमार’ मा पनि देखिने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय