latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भीरमा सेल्फी खिच्न खोज्दा चिप्लिएर खसेपछि महिलाको मृत्यु, श्रीमानले हात समाते पनि बचाउन सकेनन्

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएकी भारतीय मूलकी एक महिला परिवारसँग छुट्टी मनाउँदै थिइन् । सेल्फी लिन उनी पहाडको चुचुरो छेउमा गएकी थिइन् । यसै क्रममा उनको खुट्टा चिप्लियो । यसपछि उनी सय फिट तल खसिन् र उनको मृत्यु भयो ।३८ वर्षीया रोजी लुम्बा आफ्नो परिवारसँग अष्ट्रेलियाको बोरोका लुकआउट नजिकै घुम्न गएकी थिइन्। यसै क्रममा श्रीमान् र छोराछोरीका अगाडि चुचुरोको किनारबाट खसेर उनको मृत्यु भएको थियो । यो घटना डिसेम्बर २०२० को हो तर अहिले यस विषयमा धेरै खुलासा भएका छन् ।डेपुटी स्टेट कोरोनर ज्याकी हकिन्सले उक्त महिला ‘सेल्फी रक’ मा पुगेर फर्किन खोज्दै गर्दा उनको खुट्टा चिप्लिएर तल खसेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय