latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मन थामेर हेर्नु`होस: बाध्यताले खाडी देशमा पुगेकी नेपाली चेलीको दर्द’नाक कहानी (भिडियो हेर्नु`होस्)

बैदेशिक रोज’गारीको लागी खाँडिका बिभिन्न देश’हरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्व’जनिक भएको छ ।

देशमा राम्रो काम नपाए पछि पछि’ल्लो समय बैदे’शिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महि’लाहरुको पिडा पोखिए’को उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दि’एकी छन्।

झझल्को डिजि’टल प्राली मार्फत बजा’रमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दि’लिप रेग्मीले गरेका छन भने संगीत एक नारा’यण भण्डारीको रहेको छ ।

मार्मिक कथा बस्तुले भरि’पुर्ण गी’तको म्युजिक भिडियोलाई मरुभुमी नाराय’णले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मी’को निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ। हेर्नुहोस्…

यहाँ तल थिचेर भिडियो हेर्नुहो/स…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय