बच्चाको टाउकोमा कुकर टाउकोमा फसेपछि डाक्टरले पनि निकाल्न नसक्दा बाध्य भएर यसो गरियो (भिडियो)

भारतको गुजरात स्थित भावन’गरमा एक बालि’का घरमा खेल्दै थिइन्। घरमा भएको प्रेसर कुकर’सँग खेल्दा-खेल्दै यस्तो भयो की उनले आफ्नो टाउको कुकरमा घुसाइन। घरमा उनका परिवार’जनले बालिकाको टाउको कुकरबाट निका’ल्न अनेक प्रयास गरे।

उनीहरु लगाएका अनेक जुक्ति केहिले पनि कम गरे’नन्। जसपश्चात उनीहरु बालि’कालाई अस्प’ताल लैजान बाध्य भए। त्यहाँ डा’क्टरहरुले पनि कुकरबाट बालिका’को टाउको निकाले प्रयास गरे। तर, उनीहरु पनि सफल हुन सकेनन्।

 

बालिकाको टाउ’को कुकरबाट निका’ल्न अर्थोपेडि’कदेखि बाल चिकित्सा विभागका डाक्ट’रहरु सबैले आफ्नो-आफ्नो तरिका अपनाए, सफलता भने कसैले पनि पाउन सकेनन्।

आफूहरुले नसक्ने देखे’पछि उनीहरुले भाँडा पसलको मान्छेलाई बो’लाएर कुकर काट्न लगाए। सावधानीपूर्वक कुकर काटेपश्चात मात्रै बालिका’को टाउको निकालियो।

बताइएअनुसार घटना शुक्रबार को हो। बालिकाले टाउको कुकरमा फसाएपछि आफू तथा डाक्टरह’रुले गरेका सबै प्रयास असफल भएको परिवार’जनले बताए। भारतीय संचार माध्यमहरुका अनुसार बालिकाको टाउको कुकर भित्र १ घण्टा भन्दा बढी अड्कि’एको थियो।

कुकर काटेर निकाले पश्चात बा:लिकाको टाउको:मा हल्का चोट लागेको र टाउको सुन्निए’को पाइएको डाक्ट’रहरुको भनाई छ। बालिका अहिले डाक्टरहरुको निगरा’नीमा छिन्। तलको क्लि:क गरी हेर्नुहोस भिडियो…

भिडियो हेर्न यहाँ तल क्लि’क गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय