केहि दिन अगाडी सक्कि’गोनी टेली’सिरियलमा बिदे’शीको भूमिकामा रहेका बिदेशी नागरिक काले दाई पहिलोपटक मिडिया’मा आएका छन।सबैलाई हँसाएर चकित पारेका उक्त व्यक्ति सा’च्चिकै हसाउने रहेछन।

उनि हसा’उने मात्र हैन अरु’लाई रूहा’उँन समेत पछि परेनन् कारण उनको व्यक्तित्व र जीव’नको बिषयले सबैलाई अच’म्मित बनायो।

उनि बिदेशी नागरि’क भएकै कारण नेपालमा जि’उन निकै समस्या भएको बताए।नेपाली’हरुले काले भनेर हेप्ने देखि लिएर कतै हिड्दा’ पनि हेरेर गि’ज्याउने गरेको भन्दै उनि निकै भा’बुक भए यति सम्म हैन उनि नेपाली मज्जा’ले बोल्न सक्छन।

नेपाली बोल्न सक्ने उनि अहिले अर्को संक’टमा पनि छन तर उनि त्यो संकट खोल्न चाह:दैनन्।उनि आफ्नो जी’वनको हर समय सरल रुपमै अगाडी बढाउँन चाहन्छन तर त्यो सहज हुन सके’को छैन।

सामा’जिक संजाल’बाट उनको निकै खोजि भएको छ।पाडेको सा’थीको रुपमा भूमिका निर्भाव गरेका बिदेशी नागरिकले आफु सक्किगोनीमा देखिदा निकै उत्सा’हित भएको बता’एका छन।हेरौ उहा संग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय