latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

टाउको नभएकाे मानिस एक्कासी सडकमा हिँड्न थालेपछि…(भिडियो हेर्नुहोस)

सामाजिक सञ्जालमा कैयौं भिडियो भाइ’रल हुन्छन् । केही भिडियो त यस्ता हुन्छन् कि मानि’सहरु त्यसलाई देखेर त्रसि:तसमेत हुन्छन् ।हालै एक यस्तै भिडियो युट्युवमा शेयर भएको छ ।

जहाँ एक टाउको का’टिएका मानिस सडकमा आरा’मले घुमिरहेका छन् ।यस भिडियोलाई अन्य सामा:जिक सञ्जालमा पनि शेयर गरिएको छ ।

सडकमा निकै ट्रा’फिक भए पनि यी व्यक्ति बिना टाउको आरामले बाटो काटिरहेको देख्न सकिन्छ । उनले ज्याके’ट लगाएका छन् भने टाउको देखिँदैन । हातमा रातो रंगको झोला समा’तेका छन् ।

तर, सडकमा हिँडि’रहेका व्यक्तिहरुले भने कुनै प्रतिक्रिया जना’एका छैनन् । किनकी सबै काममा व्यस्त भए:काले टाउको नभए’का मानिस’तर्फ कसै:को ध्यान गएको देखिँदैन ।

भिडियो हेर्नुहोस्…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय