latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

छिमेकी महिला सँग ‘सम्बन्ध’ राख्न खने सुरुङ, अनि त्यसपछि..

एक बिवा’हित पुरुषले एक छिमेकी महिला’सँग सम्बन्ध राख्न आफ्नो घरदेखि ती महिलाको कोठास’म्म सुरुङ बनाएको खुलासा भएको छ। छिमे’की महिला’सँग प्रेम भएपछि ती पुरुषले सो सुरुङ’मार्फत त्यहाँ जाने गरेका थिए।

जब ती बिवाहित महिला’का श्रीमान घर’बाट बाहिर निस्कन्थे, प्रेमी सुरुङबाट ती महिला’को कोठामा पुग्थे। मेक्सिको तिजुआना क्षेत्रमा बसो’बास गर्ने ती प्रेमी अल्बर्टोले आफ्नो छिमे’कमा रहेकी पामेलाको घरसम्म जाने एक गुप्त सुरु’ङ तयार गरेका थिए ।

डेलिमेलका अनुसा’र अल्बर्टो नामका ती पुरु’षले सुरुङ बनाएको घटनाको खुलासा एक दिन ती महिलाका श्रीमान जर्ज अफिसबाट छिटै घर फर्केपछि भएको हो।

घरमा उनले श्री’मती र उनका प्रेमी अल्बर्टोलाई रंगे-हात फेला पारेका थिए। ती महिलाका श्रीमान घरमा पुगे’पछि अल्बर्टो एका’एक गायब भए। जर्जले अल्ब’र्टोलाई निकै खोजे तर फेला पार्न सकेनन्। यसरी गायब भएपछि उनी पनि हैरान भ’एका थिए।

उनले खो’जी गर्दा त्यहाँ एक सुरुङ फेला पारे। अनि सुरुङ’बाट भित्र जाँदा उनी छिमेकमा अल्बर्टोको घरमा पुगे। अल्बर्टोले आफ्नो अफयरबारे आफ्नी श्रीमती’लाई केही नभ’न्न अनुरोध गरेका थिए। तर, जर्जले सबै कुरा सार्वज’निक गरिदिए। उक्त सुरुङ कति समय पहिले बना’इएको हो भन्ने पत्ता भने लाग्न स’केको छैन । हिमालयन दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय