latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

९१ बर्षीय बाजेका ३ ओटी श्रीमती, बाजेको निकै चाख-लाग्दो कथा (भिडियो सहित)

९१ वर्षका बृद्ध हजुरबुवा । जस्ले तीन वटी श्रीम ती बिहे गरेका रहेछन् । त्यो पनि मागेर झ्याँई झ्याँई बाजा बजाएरै बिहे गरे’का रहेछन् । उनका कुरा सुन्दा किताबमा लेखि’एका कथा जस्तै लाग्ने । पर्वत जिल्लाको कुश्मा नगरपालिकामा बस्छन् उनी । उनले तीन वटी बिहे गरेप’नि हाल उनी जेठी र कान्छि गरी दुई वटी श्रीम’तीसंग छन् । माईली श्रीमतीले बितेको कुरा सुनाउँदा पनि भावुक भए ती हजुरबुवा ।

अवस्था जे जस्तो भएपनि आफुले बिहे गरेर ल्याएकी श्रीमतीले आफ्नै काखमा जिन्दगीकै अन्तिम सास फेरेप’छि भावु’क हुनु स्वभाविक नै हो ।उहीबेलाको १ सय रुपैयाँ खर्च गरेर तीन वटी श्रीमती बिहे गरेको कुरा सुनाउने ती हजुर’बुवाले किन गर्नु भयो त तीनतीन वटी श्रीमती भनेर सोध्दा‘आँखाले देखेर नभ्याउने सम्पत्ति थि’यो क्यारे त्यसैले जस्ले पनि बिहे गरेर छोरी दिनलाई घरमै आउँथे ।

उबेला बहुविबाहको मुद्या पनि नलाग्ने । त्यसैले मैले पनि गरें स्वादले । अब अहिले यी यस्तो भयो ।’ ठट्टेउली पारामा आफ्ना पुराना कुरा सुनाएका उनी अहिले बिरामी पनि रहेछन् । आफु बिरामी भएको कुरा निकै दुः खी हुँदै उनले सनाए । हल्लिए जस्तो देखिने आफ्नो देब्रे हात उचाल्दै उनले भने,‘उबेला पुलिसले हिर्काएको हात हो यो ।

अहिले यस्तो भएको छ । यो हातले काम गर्न सक्दिन ।’ तीन वटी श्रीमतीलाई संगै राखेर खुशी बनाउन सक्नु पनि बेग्लै खुबी हो । अहिले उनलाई घर वरपर हिंड्दा जेठी र कान्छी श्रीमतीले दाहिने र देब्रे हात समात्दै घर घुमाउँदा रहेछन् । कसैले पनि आफुमाथि सौता बेर्होन चाहाँदैन । तर उनकी जेठी श्रीमतीले दुई वटी सौतालाई श्रीमानले बिहे गर्दा सौता लिनै उनीहरुको माईत गएको कुरा सुनाईन् । तलको भि,डियो हे,र्नुहोस्..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय