latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

जुत्ता चप्पल किन उल्टो राख्न हुँदैन? थाहा पाउनुहोस्

कतै जुत्ताचप्पल उल्टिएको वा पल्टिए’को देखे त्यसलाई सुल्ट्याउने गरिन्छ । तपाईं हामी पनि यस्तो देखेमा सुल्टो पार्दछौ । तर किन सुल्टो पारिन्छ भन्ने हामीलाई थाहा छैन । जुत्ता चप्पल उल्टो भए यसले नराम्रो हुन्छ मात्र भनिन्छ । कतिले बाटो वा आँग’नमा उल्टो जुत्ता’ भए साइत बिग्रन्छ भन्छन् । तर खास के हो त ?

ज्योतिष शास्त्रका अनुसार जीवनसँग सम्बन्धि’त हरेक वस्तुमा ग्रह जोडिएका हुन्छन् । जसमा हामिले पहि’रिने जुत्ताचप्पल पनि आउँदछ । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनी ग्रहसँग हुन्छ ।

किनकी शनी मानिसको पैताला’मा रहने गर्दछ । य’सकारण पनि शनीको दशा लागेको ब्य’क्तिले जुत्ताच:प्पल दान गर्नुपर्ने मान्यता रहेको हो । त्यसैले जुत्ताचप्पल उल्टो भए शनीको दशा लाग्ने मान्यता भए अनुसा’र यसलाई ‘सुल्टो पारिन्छ । वास्तु’शास्त्र अनुसार घरमा जुत्ता:चप्पल राख्ने र्‍याक उत्तरपूर्वी दिशामा फर्केको हुनुहुदैन ।

यस दि’शामा र्‍याक फर्केमा त्यहा सू’र्यको प्रकाश पर्ने भएका’ले जुत्ताको कारण सकारात्मक प्रभाव कम भएर जाने गर्दछ । शास्त्रीय मान्यता अनुसार कहिल्यै पनि उप’हारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्य’बाट बञ्चित गर्दछ ।उपहा:रमा पाएका जुत्ता व्यक्तिको करिय’रका लागि हानिकारक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय