तपाईं हामीले प्रयोग गर्ने फेयर एण्ड लब्ली क्रिम यसरी बनाँइदो रहेछ (भिडियो सहित)

भिडियो हेर्नु पूर्व सरी सुन्दर रहने भन्ने विषयको सामग्री पढ्नु’होस.. अनुहार मानिसको परिचय र पहिचानको प्रमुख भाग हो। अपवादबाहेक अनुहार बस्त्रले नढाकिने भाग पनि हो। त्यसैले हरेक मानिस आफ्नो अनुहार सुन्दर बनाउन चाहन्छ। संसारको कुनै क्षेत्रमा गो’रो बनाएर सुन्दरता खोजिन्छ त कतिपय भागका मानिस आफू कालो बन्न पाए हुन्थ्यो भ’ने चाहना राख्छन्। नेपालमा अनुहार गोरो तथा सफा राख्ने र चाउरीपन हुन नदिएर आफ्नो सुन्दरतामा निख्खर ल्याउने प्रयास गर्ने गरेका छन्।

आफ्नो व्यत्तित्वला’ई आक’र्षक बनाउन पनि सुन्दरतामा ध्यान दिने गरिन्छ। शारीरिक बनावट तथा तौललगायतका पक्षमा सुन्दर’ताका लागि ध्यान दिन आवश्यक भए पनि अनुहारको सुन्दरता मानिसका लागि प्रमुख रहेको छ। जाडोमा कसरी अनु’हार सुन्दर राख्‍ने? शंखमु’लस्थित साथी व्युटी पार्लरको संचालिका ब्युटि’सियन कल्पना शाक्य अनुहार सुन्दर राख्‍न यस्तो सल्लाह दिन्छिन्:

छालाको स्यहार – जाडो सिजनमा धेरै चिसोले हाम्रो अनुहा’रको छालालाई सुक्खा बनाइदिने गर्छ। साबुनले मुख धुने बानी धेरैको हुन्छ। तर जाडो मौसममा साबु’नले मुख धुने गर्नु हुदैन। यस सिजनमा अनुहार सुक्खा हुन्छ, त्यही माथि साबुनले मुख धुने गर्नाले अनु’”हारको छाला झनै सुक्खा भई छाला फुट्ने र रगत आउनेसमेत गर्दछ। त्यसैले सफा पानी वा हर्वलयुक्त फेसवास’हरुले मुख धुने गर्नुपर्छ।

जाडोमा छाला नरम राख्‍नु8पर्छ। धेरै सुख्खा8 हुन दिन हुँदैन। एसी, हिटरको प्रयोग वा आगो ताप्‍नाले छाला झनै सुख्खा र फुस्रो बनाउँछ। यस्तो बेलामा छाला’लाई नरम र चिल्लो राख्‍न ध्यान दिनु’पर्छ। त्यसका लागि गुलाबजल, ग्लिसिरिन प्रयो ग गर्न सकिन्छ। धेरै सुख्खा छालाको लागि सनब्लकसँगै लोसन प्रयोग गर्नु अनुहारको लागि धेरै लाभ’दायक हुन्छ। जसले अनुहारको छालालाई नरम राख्न सहयोग गर्दछ।

जाडोमा पानी कम पिउ’नाले पनि छाला सुख्खा बनाउने गर्छ। त्यसैले पानीको पिउन ध्यान दिन आव’श्यक छ। अनुहारमा धेरै तातोपा’नीको प्रयोगले पनि अनुहा’रको छाला सुख्खा’ बनाउँछ। बेलुका सुत्ने बेलामा दुई चम्चा कागतीको रस र एक चम्चा मह मिसाएर अनु’हारमा लगाउने गर्नाले अनुहार छाला सुक्खा हुनबाट जोगाउँछ। यसले अनुहारमा चमक ल्याउँछ।

हाम्रो शरीरमा हुने छालाह’रुमध्ये ओठ’को छाला अत्यन्तै संवेदन’शील हुन्छ। जुन अत्यन्तै कमलो हुन्छ। त्यसैले चिसोको कारण ओठ सुक्खा हुने, फुट्ने र कहिलेकाही र’गतसमेत आउने गर्दछ। त्यसैले ओठलाई जोगाइ राख्न चिल्लोको मात्रा धेरै भएको लिपिष्टिकहरु लगा’उनु पर्छ। कति’पयले ओठ सुक्खा भयो भन्दै जिब्रोले थुक लगाउने बानी हुन्छ, यस्तो गर्नु हुँदैन। जसले ओठ लाई झनै सुक्खा गराउने गर्दछ।

यस्तै ओठ फुटे’को छ भने हरेक दिन बेलुका सुत्नु अगा’डी काँक्रोको जुस १५ मिनेट ओठमा लगाएर धुने गर्नाले पनि ओठ नरम हुने गर्दछ। ओठलाई नरम ब’नाइ राख्न जैतुनको तेल, एलोबेराको रस, ग्लिसिरिन पनि लगाउन सकिन्छ। जसले ‌ओठला’ई नरम राखी राख्न सहयोग गर्दछ। चिसो मौसममा धेरै मात्रा’मा हाम्रो अनुहारको छाला फुस्रो हुने तथा यसले चाउरीपना देखिन सक्छ’। साथै अनुहारमा चायापोतो समेत देखिने गर्दछ। अझ कसै कसैमा त चिसोले गर्दा रातो रा’तो धम्बाहरु देखि’ने र चिलाउने समेत हुन्छ।

अनुहार फुट्ने, चाउरिपना देखि’ने हुनाले अनुहारको सुर’क्षाको लागि प्रसस्त पानी सेवन गर्नुपर्छ। यस सिजनमा चिसो हुन्छ भन्दै धेरैले कम पानी पिउने बा’नी हुन्छ। तर अनुहारको छाला स्वस्थ र चम्कि”लो राख्‍न प्रसस्त रुपमा पानी पिउने गर्नुपर्छ। साथै सिजन’अनुसारका फल’फूल तथा जुस पिउनु पर्छ। जाडोमा धेरैले तातो पानीले मुख धुने गर्छन्। तातो पानीले मुख धुनाले अनु’हारमा चाउ’रिपना बढाउँछ। त्यस्तै धेरै चिसो पानीले पनि अनुहारलाई सुख्खा बनाइ चाउरी पार्न सहयो’ग गर्छ। सके सामान्य अवस्थाको नत्र एकदमै कम तातो अर्थात मन’तातो पानीले मुख धुनु पर्छ।

यस्तै ह’रेक दिन तीन चम्चा दुध र एक जम्चा जैतुनको ते’ललाई मिसा’एर अनुहारमा लगाउनाले चाउरिपना कम हुन सक्छ। मेवाको गुदी नियमित रुपमा रुपमा १० मिनेट जति अनुहार’मा लगाएर पखा’ल्ने गर्दा पनि अनुहारमा देखिने चाउ’रिपना हरा’उनुका साथै अनुहार चम्किलो बन्नेछ।यस’बाहेक अनुहा’रको छाला नरम राख्न मोइस्चराइजर तथा अन्य क्रिमहरुको प्रयोग गर्न सकिन्छ। तर कस्तो छाला र अव’स्थामा कस्तो क्रिम लगाउने भन्नेमा ध्यान दिन ज’रुरी हुन्छ। – थाहा खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय