latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

किन केही मानिसहरू साह्रै भाग्य’मानी हुन्छन् ? तपाईंले आफै’लाई यी प्रश्न गरिराख्नुहुन्छ भने एक पटक पुनस् सोच्नुस् । “मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन्,” मनोविज्ञ रिचर्ड वाइजमन भन्छन् । वाइज’मनले भाग्यको भूमिका र मानिस’हरूको जीवनमा त्यसले पारेको प्रभावबारे अध्ययन गरिरा:खेका छन् । उनले त्यसलाई ‘वैज्ञानिक अनुसन्धान’ भनेका छन् जसले आफूलाई भाग्यमानी र भाग्य’मानी नभएको ठान्नेहरूबीचको भिन्नता हेरिरा:खेको छ ।

निष्कर्ष के त ? भाग्य कुनै जादु’यी क्षमता वा अप्रत्या’सित नतिजा नभइ यो हामी क’सरी सोच्छौँ र काम गर्छौ भन्ने हो । खासगरी, भाग्यमानी भनिने वा आफूलाई भाग्यमा’नी ठान्ने मानिस’हरूले यी चार कुरा ठिकसँग गर्छन् ।आफू’लाई भाग्य:मानी ठान्ने मानिसहरू स’ही समय पहि’चान गर्दै त्यसको सदुपयोग गर्छन् । जब उनीह’रूले अगाडि नयाँ बाटो देख्छन्, खुशी साथ त्यस बाटोमा हिँड्छन् ।भाग्य:ले साथ नदिएको ठान्ने’हरूका हकमा भने त्यो ठ्याक्कै उल्टो हुन्छ “उनीहरू एउटै बाटोमा हुन्छन्।

जसकै कारण अवस:रहरू देखिए पनि उनीहरू त्यसको सदु’पयोग गर्न डराउँछन् । ”उनीहरू त्यस्तो परि:स्थिति बु:झेरै अगाडि बढ्छन् । यसले खराब समय’लाई पनि राम्रोमा परिणत गर्छ । तर आफू’लाई भाग्यमानी नठान्नेहरू स’साना नकारा:त्मक कुरा’बाटै चिन्तित हुन्छन् । उनीहरू भविष्य बेरङ्गको हुँदैछ भन्ने सोचेर पर्यत्न गर्नु नै बेकार रहेको ठान्छन्। आफूलाई भाग्यमानी नठान्ने:हरूमा भने निराशा’वादी सोच हावी भइदिन्छ । वाइजमनका अनुसार ‘आफ्ना उदास शैलीका कारण मानि’सहरू त्यस्ता व्यक्तिहरूबाट पञ्छिन खोज्छन् ।’

https://youtu.be/qTaASYG70kc

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय