latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

हरेक दिन बीच सडक हुँदै घोडा चढेर स्कूल जान्छिन् यी विद्यार्थी (भिडियो सहित)

स्कूलको आफ्नो दिन कसलाई याद हुँदैन र ! तपाई हामी पनि हिँडेर या बस, मोटरसाइकल वा साइ`कल चढेर स्कूल गएका छौं । अहिले पनि यस्तै नै छ । तर, भारतकी एक विद्यार्थी दिनहुँ घोडा चढेर स्कूल जान्छिन् ।

हावाको गतिमा दौडी रहेको छ, घोडा अनि यस माथि सवार छिन् एक स्कूलकी छात्रा । केही दिन अगाडी देखि यो भिडियो`लाई सामाजिक संजा`लमा निकै हेरिएको छ ।

यि छात्रा`को नाम सिए कृष्णा हो । केरेलाको एक स्कूलमा १० कक्षा|मा अध्ययन गर्दै गरेकी यि छात्रा आफ्नो बोर्डको परिक्षा दिनको लागि घोडा चढेर स्कूलतर्फ लागि रहेको यो भिडियो`ले हर कोहीको ध्यान तानेको छ ।

कृष्णाको स्कूल र घरबीच करिब साढेतिन किलो`मिटरको दुरी छ । यो दुरी पार गरेर स्कूल जान र फर्किन उनी घोडाको सवारी लिन्छिन् । सानै उमेरमा यसरी घोड`दौडमा यिनको रुचि थियो । कृष्णाका पिता पुजारी हुन् ।

पिताले कृष्णा|लाई ११ वर्षको उमेरमा पहिलो घोडा उपा`हार दिएका थिए भने दोस्रो घोडा १० कक्षामा जादै गर्दा पाए`की थिइन । उनी सँग अहिले दुई वटा घोडा छन् । कहिले काहीँ र विशेषगरी परिक्षाको दिन`हरुमा उनी घोडा चढेर थ्रीसूर सहर`को बाटो तूफान जसरी स्कूल पुग्ने गर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय