latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

लोक सेवा आयोगद्वारा स्थगित परीक्षाकाे तालिका सार्वजनिक

लोक सेवा आयोगद्वारा स्थगित परीक्षाकाे तालिका सार्वजनिक
काठमाडौं। लोक सेवा आयोगले कोरोनाका कारण स्थगित गरिएका विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरिको छ ।

आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह (प्राविधिकरअप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो ।

तालिका हेर्न यहाँ क्लिक गर्नुहाेस् 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय