latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

मुटु रोगी छोरीलाई एक्लै घरमा छोडेर आमा बेपत्ता, मर्न लागेकी छोरी रुदै आमा सम्झिदै छिन् (भिडियो हेर्नुस्)

पेट लाग्यो ? नआत्तिनुस् यस्ता छन सजिलै पेट घटाउने ८ तरिका !

गोर्खाली खबर

काठमाडौँ । बसीबसी गरिने काम, गलत खानपान र हर्मोन परिवर्तनको कारण मोटोपन बढ्दै जान्छ । मोटोपनको असर सबैभन्दा बढी पेटमा देखिन्छ र पेट बढ्दै जान्छ ।

यो संगै सुरु हुन्छ अल्छी लाग्ने तथा पेट लाग्यो भन्दै तनाव लिने काम । तर चिन्ता नलिनुस् पेटमा जमेको बोसो सजिलै घटाउन सकिन्छ । पेट घटाउन यी ८ उपाय अपनाउनुस् ।

१.आलस-आलसमा ओमेगा ३ तैलीय एसिड र आइरन हुन्छ । हरेक दिन एक चम्चा आलस खाएर पेट घटाउन सकिन्छ ।

२. कालो तील – एक गिलास पानीमा कालो तील तथा यसको तेलको केहि थोपा र एक चम्चा मह मिसाएर पिउनुस् । दिनको दुई पटक यो प्रक्रिया अपनाउनाले पेटमा बोसो लाग्दैन ।

३. दहि – हरेक दिन एक कचौरा दहि खानुस् । यसमा पाइने क्याल्सियम र कर्टिसोलले हर्मोनको लेभल नियन्त्रण गरि पेट घटाउनमा मद्दत गर्दछ ।

४.बदाम – नियमित रुपमा ४ देखि ५ वटा बदाम खानुस् । यसमा पाइने भिटामिन ई र चिल्लो पदार्थले भोक नियन्त्रण गर्दछ र पेट घटाउनमा सहयोग गर्दछ ।

५.तातो पानी – दिनमा कम्तीमा ३ देखि ४ गिलास तातोपानी पिउनुस् । यसले पेटको बोसो चाडै घटाउने छ ।

६.ग्रिन टी – यसमा प्रशस्त मात्रामा थायनाइन नामक एमिनो एसिड पाइन्छ । एसिडको कारण भोक कम गर्छ र पेटको बोसो कम हुन्छ ।

७. मह-नियमित रुपमा एक गिलास तातोपानीमा मह मिसाएर पिउनुस् । यसले बोसो घट्छ ।

८. नरिवलको पानी – नरिवलको पानीमा पाइने इलेक्ट्रोलाइट्सले मोटोपन र पेटको बोसो कम गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय