latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

आफूलाई ‘विष प्रतिरोधी’ दावी गर्ने ‘स्नेक म्यान’ले कोब्रा`लाई कि:स गर्न खोज्दा जिब्रोमा टोकेर मृ`त्यु

आफूलाई ‘वि ष प्रतिरोधी’ दावी गर्ने फिलिपिन्सका ‘स्नेक म्यान’को कोब्राले टोके`र मृ त्यु भएको छ । बताइएअनुसार उनले कोब्रालाई कि`स गर्न खोजेका थिए । त्यही क्रममा कोब्राले उनको जिब्रोमा टोकि`दिएपछि उनको मृ त्यु भएको हो ।

६२ वर्षका बर्नार्डो अल्भारेजले जुलाइ ९ का दिन आफ्नो मृ त्युभन्दा केही समय पहिले मात्र त्यो नर्दर्न फिलिपिन कोब्रा`लाई पांगासिनान प्रान्तको मांगाल्दान सहरमा समातेका थिए ।

सहरमा आएको सर्पलाई उनले यसरी समाते`पछि उनलाई भिडले हौसला दिएका थिए । भिड उत्साहित भएको देखेपछि उनी झनै हौसिए र उनले सर्पलाई कि`स गरेजस्तै गरी उसलाई आफ्नो अनु`हारको नजिकै लगे । तर, अचा`नक कोब्राले उनको जिब्रोमा टो`किदियो ।

यो सर्प विश्वकै सबैभन्दा वि`षालु सर्पमध्येमा पर्छ । सर्पले टो`केपछि आत्तिएका उनले चिच्याए र भुइँमा ढले, एकैछिनमा उनको मृ`त्यु भयो ।

प्रान्तीय स्वास्थ्य अधिकारी डा. अन्ना डि गुजम्यानले भने ‘यो सर्पको वि`षले मानिसलाई प्यारालाइज गराउँछ र उनलाई पनि त्यही भएको थियो । यो प्यारालाईसिसले पी`डितको श्वास प्रश्वास रोक्न सक्छ जसले उसको शरीरमा अक्सि`जनको संचार बन्द हुन्छ र अचा`नक मुटुको धड्कन रोकिन्छ ।’ चिकित्स`कहरुले उनलाई बचा`उन प्रयास गरेका थिए तर त्यति बेलासम्म उनको मृ`त्यु भइसकेको थियो ।

चिकित्सकहरुले पी`डितको सिधै श्वास प्रश्वास प्रणालीमै सर्पले आ`क्रमण गरेकोले वि`षको असर अत्यन्तै घा`तक रुपमा परेको पुष्टि गरे । घट`नास्थलमै रहेकी बर्नार्डोकी बहिनी तेरेसा ओकाले भनिन् ‘एक पुलिसकर्मी र एक डाक्टर उनलाई हेर्न आए अनि उनको नाडी नचलेको भन्दै सास चलाउने प्रयास गरिरहेको बताए ।

कोब्राको वि`ष अत्यन्तै कडा भएकोले उनीहरु सफल भएनन् । हामीलाई थाहा छैन हामीले यो कसरी स्वीकार गर्न सक्छौं ।’ – डिसी नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय