
कस्तो अ”चम्म ! २५ औँ श्रीमतीको मृ’त्यु भएपछी २६ औँ श्रीमतीको खोजिमा यी बाजे(भिडियो हेर्नुस
कस्तो अ”चम्म ! २५ औँ श्रीमतीको मृ’त्यु भएपछी २६ औँ श्रीमतीको खोजिमा यी बाजे(भिडियो हेर्नुस
मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ तिनपैनिमा एकदमै अ”च”म्मका पुरुष भेटिएका छ्न । सामान्यतया हाम्रो नेपाली समाजमा बिबाह भन्नाले जिबनमा एकचोटि एकजनासग सारा जीवन सगै कटाउने प्रतिज्ञा गरेर बा”धि”ने पबित्र बन्धन भनेर बुझिन्छ । नेपालको संबिधानले समेत श्रीमान वा श्रीमती छ्दाछदै एकचोटि भन्दा धेरै गरिने बिबाहलाई बैधानिक मान्दैन ।
तर यहि तिनपैनी भन्ने टोलमा एउटा यस्ता बृद्ध बुबा भेटिएका छ्न जसले यसभन्दा अगाडि नै २५ जना महिलासग बिबाह गरिसकेका छ्न र हाल उनी २६ औ बिबाह गर्ने सुरसारमा छ्न । कस्तो अ”च”म्म ! तपाइलाइ बिश्वास गर्न पक्कै पनि गा”र्हो हुनेछ तर वास्तविक घटना यहि नै रहेको छ ।
ढकल बहादुर मगर नाम गरेका उनै बुबाको २५ औ श्रीमतीको हालसालै दु”ख”द नि”ध”न भएको छ र उनी अहिले २६ औ श्रीमतीको खोजिमा रहेको कुरा पनि उनले बताए । २२ औ बिबाह हुन्जेल सम्म त आफ्नो आमा पनि जिबितै रहेको उनी बताउछ्न । उनले यत्तिका धेरै बिबाह गरेको भन्दा तपाईं हामिको मनमा न”का”रा”त्मक सोच बस्न सक्ने तर उनले यत्तिका बिबाह गर्नुको कारण उनको ए”क्लो”प”न रहेको एक महिला बताउछिन ।
२५ वटा बिबाह गरे उनले तर न उनका एक सन्तान पनि भएनन न त उनले कुनै श्रीमतीसग खुसीसाथ जीवन नै बि”ता”उ”न पाए । बुढेसकालकि २५ औ श्रीमतीलाई समेत नि”मो”नि”याले लगेपछी अहिले उनी ए”क्ला भएका छन । हाटबजार घुमेर, हासेर बोलेर अनि गित गाएर नै मायापिरतिमा परेर यत्तिका श्रीमती ल्याएको उनी बताउछ्न । निकै दुर्भाग्यशाली छ्न उनि, यत्तिका बिबाह आखिर उनले यहि दिनका लागि गरेका हुन त ?
थप जानकारिको लागि भिडियो हेर्नुस