latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

अर्काकी श्रीमती लगेपछी गाउँलेहरु उ’र्लि’ए, आफ्नो श्रीमती सम्हाल भनेपछि पर्यो हा’ना’हा’न (भिडियो हेर्नुस)

झापा जिल्लाको लक्ष्मीपुरदेखि केही माथी रहेको पाण्डापुर भन्ने ठाउमा एकदमै घि”न”ला”ग्दो अनि दु”ख”द घटना घटेको छ । ५६ बर्षकी शर्मिला सार्कि नाम गरेकी एक आमा कृष्ण राजबंशी नाम गरेका पुरुषसग भा”गे”कीछिन र अहिले यसै नि”हुमा दुबैपक्षको झै”झ”ग”डादेखि लिएर हा”ना”हा”न समेत भएको छ । ५६ बर्षकी शर्मिला सार्की नाम गरेकी आमा एक बिबाहित पुरुषसग नै भा”गे”की”छि”न ।

भिमबहादुर नाम गरेका पुरुषको शर्मिला नाम गरेकी श्रीमती अर्कै पुरुषसग भा”गे”की”छि”न । फ”रा”र श्रीमान कृष्ण राजबंशिका परिवारले भने उनि पाच लाख पैसा र जग्गा लिएर भा”गे”को बताउदै आएका छ्न यता फ”रा”र श्रीमतीका श्रीमान भिमबहादुर भने आफ्नी श्रीमतीको घर समेत धितो राखेर हिड्ने योजना रहेको बताउछ्न । दुबै पिडित पक्षको बिच हा”ना”हा”नको समेत स्थिति आएको छ ।

पि”डि”त श्रीमतीका परिवारले भने पि”डि”त श्रीमान भिमबहादुरलाई सबैकुरा थाहा भएको र नाटक पारेको बताउछ्न । फ”रा”र श्रीमानश्रीमतीको खोजी गर्दै आएका उनिहरुको झ”ग”डा नै परेको छ । भिमबहादुर भने आफ्नी श्रीमतीले २ लाख रुपैया पैसा र केही सुन पनि लिएर गएको बताउछ्न । किस्ता तिर्ने पैसा लु”का”ए”र श्रीमती भा”गे”को उनी बताउछ्न ।

गाउलेहरु भने भिमबहादुर एकदमै सोझो रहेको र घरजग्गा समेत श्रीमतीकै नाममा रहेकोले उनले केही गर्न नसकेको बताउछ्न । भिमबहादुरले बुढेसकालमा जसोतसो बिबाह गरेको र अहिले यस्तो भएको र उनी दिनरात रु”दै हिडेको बताउदै एक महिलाले उनको पक्षमा बोलिन तर यता कृष्णका परिवारले भने हामी पनि “दुख गरेर खाइराखेको छौ, हाम्रो आँ”सु किन देख्नुहुन्न तपाइहरु भन्दी दु”खे”सो पोखीन ।

गाउलेहरु भने कृष्णको परिवारले भिमबहादुरलाइ यातना दिदै आएको र श्रीमानको खोजी पनि नगरेको भन्दै आफ्नो आ”क्रो”श उनिहरुमाथी नै पो”खे तर भिमबहादुरका परिवारले भने थाहा हुदाहुदै किन तपाइहरु हाम्रो खे”दो गर्नुहुन्छ भन्दै उनिहरुमाथी नै ज”ङ्गि”ए । स्थिति एकदमै नियन्त्रणबाहिर नै पुग्यो । गाउलेहरुले मान्छे भेला गरेर ल्याएको यो तेस्रो पटक भैसकेछ, कृष्णका परिवारलाई उनिहरुले प”शु”समेत भने ।

बाकी हेर्नुस तलको भिडियोमा

https://youtu.be/SfXt9tT8rR0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय