latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

फ्रीफायर खेल्दाखेल्दै श्रीमती छोरो छोडेर अर्कैसँग टा”प, बाबु रुँ’दै मिडियामा(भिडियो हेर्नुस)

धादिङ घर भएर हाल काठमाडौंमा बसोबास गर्दै आएका प्रदिप परियार नाम गरेका एक पुरुष काखमा ४ बर्षको छोरो च्या”पे”र बिगत पाच महिनादेखी फ”रा”र श्रीमतीको खोजी गर्दै मिडियासामु आएकाछन । श्रीमतीलाई जताततै खोजेपछि पनि केही जोर नचलेपछी अन्ततः उनी मिडियामा आएका छन । आफ्नो श्रीमती अत्यधिक फ्रीफायर नाम गरेको भिडियो गेम खेल्ने गरेको र केटाहरूसग पनि बोल्ने गरेको हुदा कुनै केटासग भा”ग्यो कि भन्ने उनको शं”का रहेको छ ।

पछिल्लो समय एकदमै लोकप्रिय बन्दै गएका दुई भिडियो गेमहरु हुन पब्जि र फ्रीफायर, यी गेमहरु मनोरञ्जनको लागि मात्र नभएर मान्छेहरुबाट अन्य कामको लागि पनि दु”रु”प”यो”ग हुँदै आएको छ । संगिता नाम गरेकी श्रीमतीसग उनले अ”न्त”र”जा”ति”य बिबाह गरेका रहेछ्न जुन बिबाह हाम्रो नेपाली समाजमा अझैसम्म रु”चा”इएको पाइदैन र सफल भएका उदाहरण पनि एकदमै कम पाइन्छ ।

श्रीमतीको फ्रीफायर खेल्ने ठूलो धो”को रहेकोले आफुले त्यो पूरा गरिदिएको र टाइम पास पनि हुन्छ भन्ने हिसाबले आफुले सुरुसुरुमा श्रीमतीले फ्रीफायर खेलेको न”ज”रअ”न्दा”ज गरेको उनी बताउछ्न तर त्यही नजरअन्दाजले आज उनको साथमा उनकी श्रीमती छैनन । बिस्तारै विस्तारै श्रीमतीलाई उक्त गेमको ल”त लागेको र २४ घण्टा गेममा नै झु”न्डिन थालेको उनी बताउछ्न । श्रीमती भएपछी के के नै पाइन्छ होला भनेर सानैमा बिबाह गरे आज भने यस्तो धो”का पाए भन्दै रु”न्छन उनि ।

नानिको ख्याल नै राख्न छोडेर श्रीमतीले गेम खेल्न थालेपछी आफुले धेरै सम्झाएको तर श्रीमती भने गेम छोड्ने छा”ट”का”ट नै नदेखाएको उनी बताउछ्न । श्रीमती गेम खेल्नुका साथसाथै दुनिया थरिका केटाहरुसग पनि बोल्ने गरेको उनी बताउछन । रातको १२ देखि १ बजेसम्म श्रीमतीले गेम खेलेर बस्ने गरेपछि आफुलाइ त्यो प”टक्कै मन नपरेको र श्रीमतीलाई गा”ली पनि गरिदिएको उनी बताउछ्न । कठै तीन बर्षिय छोरा ममिले ठुलोममिकोमा जान्छु भनेर गएको बताउछ्न ।

बाकी हेर्नुस तलको भिडियोमा

https://youtu.be/32wKkxKXLdc

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय