latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

सामाजिक सञ्जालमा सबैभन्दा धेरै मन पराएर शेयर गरिएको यो ‘खशी र घोडाको कथा’

एकपटक एउटा किसानको घोडा बिरामी भएछ ।उसले त्यसको उपचारको लागि डाक्टरलाई बोलायो । डाक्टरले घोडालाई राम्रो सित नियाल्दै भने ” तपाइको घोडालाई धेरै गम्भीर बिरामीले स`मातेको छ ।

मैले तीन दिन सम्म यसलाई औष`धि दिएर हेर्छु । यदि ठिक भयो भने ठिकै छ नत्रभने यसलाई हामीले मार्नुपर्छ किनकी यसको बिरामी अरु जनावरहरुमा पनि सर्न`सक्छ ” ।

यो सबै कुराकानी छेउमै बसेको एउटा खसी`ले पनि सुनिरहेको थियो ।
अर्को दिन डाक्टर आए र औषधि दिएर फर्किए । उ गइसकेपछी खसी घोडाको छेउमा गयो र भन्यो ” उठ साथी हिम्मत गर नत्र यिनीहरुले तिमि`लाई मारिदिन्छन ”
दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो ” साथी तिमिलाई उठ्नैपर्छ, हिम्मत गर, नत्रभने तिमी मारिन्छौ । म तिमि`लाई मदत गर्छु ल उठ । ”

तेस्रो दिन जब डाक्टर आए तब किसानलाई भने , ” मलाई अफसोस छ अब यसलाई मार्नुपर्छ किनकी कुनैपनी सुधार नजर आइरहेको छैन । ”
जब डाक्टर त्यहाबाट गए , तब त्यो खसी फेरि घोडाको छे`उमा गयो र भन्यो ” देख्यौ साथी , अब तिम्रो लागि गर या मर भन्ने स्थिती आइसकेको छ । त्य`सैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । त्यसैले हिम्म`त गर , प्रयास गर ।
घोडा जुरु`क्क उठ्छ,

खसीले भन्छ – हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास ! त्यतिकै मा किसान आउछ र उसले देख्छ कि घोडा अब उठेर दौडीरहेको छ।

उ खुशीले नाच्न थाल्यो र घर परीवार र छिमेकी`लाई जम्मा गरेर खुशिले चिच्याउन थाल्यो ” चमत्कार भयो, मेरो घोडा ठिक भयो, यसको खुसीमा हामीले उत्सब पार्टी मनाउनुपर्छ, आज घरको खसि काट्छु र सबैलाई खसिको बिर्या`नी खुवाउछु ” ।

खसि काटिन्छ र भव्य भोज हुन्छ। जस्ले अरुको भलो गर्दै हिड्छ उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ ! – सामाजिक सञ्जालबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय